(४२) प्रेम प्रस्ताव राख्नुभन्दा अगाडी के के कुरामा ध्यान दिनुपर्छ ?
तपाई कसैलाई प्रेम गर्नुहुन्छ र उनलाई आफ्नो प्रेमको जिबनमा आगमन गर्न चाहनुहुन्छ भने सबभन्दा पहिले निम्नलिखित कुराहरू जान्नु तथा बुझ्नु आवश्यक छनः
१) तपाईले उनको सुन्दरतालाई माया गर्नुहुन्छ भने, त्यो माया धेरै समय टिक्दैन अर्थात उनिभन्दा अरू नै धेरै सुन्दर देखेपछि उनलाई बिर्सन बाध्य हुन्छौ । यदि उनलाई वास्तबिक माया नै गर्छौ भने उनको मनलाई माया गर्नुहोस, उनको भावनालाई माया गर्नुहोस र उनको मायालाई माया गर्नुहोस ।
२) के तपाई उनलाई जिबनसाथी बनाउन चाहनुहुन्छ भने, यो थाहा पाउनुहोस कि तपाईको मिलन सम्भव छ वा छैन, यदि मिलन सम्भव छैन अर्थात उनि तपाईको जिबनसाथी बन्न सक्दिनन् तर पनि तपाई मिलन चाहनुहुन्छ भने तपाईले यस्तो बन्नुपर्छ कि जसले हरेक कुरा सहन सकोस र हरेक त्यस्ता अमुल्य कुराहरू पनि त्याग गर्न सकोस ।
३) उनको नजरमा तपाई कस्तो मान्छे भएर चिनिएको हुनुहुन्छ, असल वा खराब । हुनसक्छ, तपाई राम्रो मान्छे हो तर कुनै कारणबस उनको नजरमा नराम्रो ठानिएका छौ भने, त्यस्तो पलको शिर्जना गर्नुहोस जुन पलले उनको तपाईप्रती को नराम्रो सोचाईलाई बदल्न सकोस ।
४) उनले तपाईलाई माया नै गर्दिनन् भने, उनिसँग मायाको लागी जिद्दी नगर्नुहोस । त्यसरी उनको तपाईप्रतीको घृणा बढ्न सक्छ र तपाई उनको नजरमा केवल घृणाको पात्र बनेर बस्दछौ । बरू सक्छौ भने उनले तपाईप्रती गर्ने घृणाको कारण के र किन हो पत्ता लगाई आफुभित्र भएका नराम्रा कुराहरूलाई छोडिदिनुहोस र राम्रो मान्छे बन्ने कोसिस गर्नुहोस । जसलाई उनिले त के हरेकले मन पराओस । अनि तपाईको प्रेम अवश्य सफल हुन्छ ।।।