(५०) मेरा सन्देशहरू तथा भनाईहरू
मान्छे भएर जन्मेपछि मृत्यु त निश्चित नै छ कसैको ढिलो आउछ भने कसैको चाडै नै आउछ तर जन्मेपछि देखी मृत्यु अघिसम्मका ति पलहरू मात्र तपाईका हुन, तपाई ति पलहरू आफुखुसी जिउन सक्नुहुन्छ तपाईको जिन्दगी तपाईमा निर्भर छ । यहासम्म कि तपाईका आमा–बुवा, आफन्त, अरूकोही अथवा केही कुराले पनि तपाईलाई नियन्त्रणमा ल्याउन सक्दैन, बरू यदी तपाईले चाहनुहुन्छ भने हरेक कुरालाई पनि नियन्त्रणमा ल्याउन सक्नुहुन्छ । मान्छेहरूलाई ईश्वरले दिएको बरदान नै प्रेम हो । हामी जन्मेपछि हुर्किदै बढ्दै बिस्तारै हरेकसँग माया, प्रेम, स्नेह बाड्दै जान्छौ । हामी एक्लै अगाडी बढीरहेका हुन्छौ र जब हामी राम्रो नराम्रो कुराहरू छुट्टयाउन सक्छौ । बिस्तारै हामीलाई जिन्दगीमा एउटा यस्तो साथीको महसुस हुन थाल्छ कि जस्ले हरपल मनको कुरा बुझ्न सकोस र हरेक सुख दुखमा साथ दिन सकोस, त्यो साथी नै जिबनसाथी हो । जस्लाई हामीले सधैभरी आफ्नो मनमा सजाएर मुटुको नजिक राख्न चाहन्छौ । एक्लो जिबन बिताउन हामीलाई अप्ठ्यारो महसुस हुदै जान्छ र हामीले एउटा असल र मनमा बस्न लायकको जिबनसाथी रोज्छौ । साथीहरू त जिन्दगीमा धेरै आउछन र धेरैजसो टाढा हुदै जान्छन तर जिबनसाथी जिन्दगीभर एउटै मात्र हुन्छ । हामी आफ्नो जिबनसाथीसँग प्रेमको बन्धनमा बाधिएर सधै खुसी हुन चाहन्छौ । तर हामीले गरेका सानासाना गल्तीले नै हाम्रै जिबन तहसनहस हुन पुग्छ । कसैकसैले सिंगारेका एकएक खुसीका पलहरू पछि गएर दुखमा बदलिन पुग्छन । माया गर्न भुल भयो भने जिन्दगी नै रित्तिन्छ अर्थात जिन्दगी नै मृत्युले खोसेजस्तो हुन्छ । तर हाम्रो शत्रु नै हार मान्नु हो, हामीले केही कुरा पाउन सकेनौ भने किन पाउन सकेनौ, त्यस्तो के कमी थियो हामीमा जसकारण हामी त्यो कुरा पाउन सक्दैनौ, यस्ता यस्ता कुराहरू जान्नुपर्छ, जुन तपाईका लागी चुनौती बनेर आउनेछन । हामीले हाम्रा हरेक समस्याहरूलाई चुनौती सम्झेर स्विकार गर्नुपर्छ र तब मात्र हामी सफल हुन्छौ नत्र सधै बिफल नै हुनेछौ ।
तपाईलाई यो “प्रेम र जिन्दगी” एप्स कस्तो लाग्यो । यसमा तपाईले प्रेम सम्बन्धी हरेक कुराहरूको जवाफ पाउनेछौ । आफ्ना मनमा लागेका हरेक प्रश्न र जवाफ हरू अवश्य दिनुहोला, जसकारण तपाईको मनलाई हरेकको मनसँग जोड्न सकुँ । किनकी तपाईको प्रश्न र जवाफले कसैको जिन्दगीमा खुसीयाली ल्याउन सक्छ । यदि तपाईलाई यो एप्स मन परेको छ भने कृपया प्लेस्टोरमा रेट गरेर, हरेकसँग सेयर गरेर, प्रतीकृया दिएर तपाई र हरेकको जिन्दगी सुखमय बनाउन सहयोग गरिदिनुहोला । अनि तपाईका मनका र मनमा बस्न लायक हरेक कुराहरू अझ राम्ररी एन्ड्रोईड एप्सका माध्यम बाट तपाई र हरेकको मनसम्म ल्याउन चाहन्छु ।
तपाईलाई हृदयदेखी नै धन्याबाद छ ।।।