WHY DXN .M.L.M. COMPANY ?
1. 1983 देखि 1993 सम्म 10 बर्ष रातो च्याउको खोज अनुसन्धान
2. 1993 मा Malaysia को चिद्रा केदाह भन्ने ठाउँमा 60 हेक्टर जमीनमा रातो च्याउको खेती गर्न सुरु
3. 1994 मा आफ्नो सानो कोठाबाट सेवा दिन सुरु भयो
4. 1994 मा dxn कंपनी ले head quatar बनायो
5. 1995 अंतराष्टीय बाजार one world. one market. one concept (Dragon)
6. 1997 मा GMP 14001 Malaysia सरकार ले dxn company लाई अवार्ड पुरुस्कार बितरण गर्यो
7. 1998 मा dxn company लाई 17001 WTO ... setication
8. 1999 मा Multy level marketing गरेर dxn company ले ISI 9001.. Australia बाट अवार्ड प्राप्त साथै एस्ता धेरै अवार्ड प्राप्ति गरेको छ जस्तै
, GMP ,ISO ,TGA , HALAL # WHO , UN , NASA WFDSA आदि ठाउँ बाट चेक हुदै सम्मान पाउदै आज तपाई हाम्रो घर दैलो मा आएको छ रातो च्याउ ( जडीबुटी को राजा )
2000 मा ISO 14001 प्रमाण पत्र बितरण
2001 मा 25 देशमा साखा खोल्न सफल
2002 मा man of the Millenium award प्राप्ति
9. 2003 मा Mexico & Canada मा साखा खोल्न सफल
10. 2004 मा agriculture cultivation india, china, Africa, Ethiopia र Malaysia मा 30000 हेक्टर मा खोल्न सफल
नोट ।। हिजो हजारौको संख्यामा जन्मियको dxn company आज 26 बर्षको दौडमा worldwide top 15 th direct selling company अंतर्गत पर्दछ !!