(१९) मान्छेहरू कसरी प्रेममा धोका पाउछन ?
जब एक अर्काको प्रेममा शंका उत्पन्न हुन्छ, अर्थात एउटाले बिश्वास गर्दा अर्कोले बिश्वास नगर्ने हुदा वा एउटाको भावना अर्कोले नबुझ्ने हुदा, तिनीहरूको प्रेममा शंकाको पर्खाल बनिरहेको हुन्छ । भनिन्छ नि शंकाले नै लंका जलाउछ, त्यसकारण तिनीहरूको प्रेम जति गहिराईको भएपनि एक दिन बिफल बन्छ अर्थात तिनीहरू एक अर्काबाट धोका पाउन बाध्य हुन्छन । प्रेम जती ठुलो गहिराईमा भए पनि कुनै पलहरू बिचमा यस्ता उब्जन्छन कि जसकारण आफ्नो मुटु पनि आफुलाई नै पराई जस्तो महसुस गराउदछन । जसरी कोही मान्छेहरू कसैलाई प्रेम गरेर उसको बारेमा नबुझेर नै उ सँग बिहे गर्छन भने तिनीहरूबिच शुरू शुरूमा त धेरै नै प्रेम बस्दै जान्छ तर तिनीहरूले एक अर्कालाई गहिराईमा नबुझेरै त्यतिकै लिएको बिहेको निर्णयले नै तिनीहरूमा शंका बनेर पलाउदछ । बिहे पछि तिनीहरू एक अर्काको गहिराई बुझ्न चाहन्छन, जुन तिनीहरूले प्रेम गर्नुभर्दा शुरूमा नै बुझ्नुपर्ने थियो । बिहेपछि एक अर्काका भावनाहरूले फरक फरक बाटाहरू चुमिरहेका महसुस हुन्छन । त्यसले एक अर्का बिच झगडा हुने, समय समयमा रिसाउने, एक अर्कालाई गाली गर्ने जस्ता अनैतिक ब्यबहार गर्दछन जसकारण तिनीहरू एक अर्काबाट छुट्टिएर बस्न चाहन्छन । त्यसरी नै तिनीहरूबिच धोका बन्दछ । यदी तपाई पनि कसैलाई माया गर्नुहुन्छ भने उसको मायाको पनि कदर गर्न जान्नुहोस, अर्थात उसलाई बिश्वास दिलाउनु भन्दा पनि आफुमा बिश्वास कायम राख्नुहोस । एक अर्काको मनको साथी बनेर हरेक सुख अनि दुखमा साथ दिनुहोस । एक अर्काको भावनालाई मजाकमा नलिनुहोस । नत्र भने ढिलो चाडो तपाईले पनि धोका पाउनुहुन्छ । र तपाईको प्रेम पनि बिफल हुन्छ ।