(२०) प्रेममा त्याग गर तर मृत्यु रोज्नलाई होईन ?
केही पाउनको लागी केहि गुमाउनु नै पर्ने हुन्छ अर्थात तपाई केही पाउन चाहनुहुन्छ भने त्यसका लागी केही अर्को कुरा गुमीरहेको हुन्छ । खासगरी यदी तपाई आफ्नो प्रेम पाप्त गर्न चाहनुहुन्छ भने तपाईलाई यस्तो चुनौती दिईयो कि तपाईले आफ्नो प्रेम वा आफ्ना आफन्त मध्ये कुनै एक मात्र प्राप्त गर्न सक्नुहुन्छ भने तपाईले एउटाको प्राप्तीका लागी अर्को कुरा अवश्य गुमाउनु पर्छ । यदि तपाईले आफ्नो प्रेमलाई रोज्नुभयो भने तपाईका आफन्तहरू पराई हुनेछन र यदि तपाईले आफ्ना आफन्त नै रोज्नुभयो भने पनि तपाईले आफ्नो प्रेमलाई गुमाउनु पर्नेछ । यसरी एउटा कुरा प्राप्तीका लागी अर्को कुरा गुमाउनु नै त्याग हो । साथ छोड्नुलाई नै त्याग भनिन्छ । तपाईको जिन्दगी सबैभन्दा अमुल्य छ र तपाईले त्यो जिन्दगी आफ्नो प्रेम प्राप्ती वा अरू कुनै कुरा प्राप्तीका लागी त्याग्नु हुदैन । तपाईले जिन्दगी मृत्युसँग साट्नु केवल तपाईको भुल मात्र हो । तपाईले आफ्नो प्रेम प्राप्तीको लागी तपाईको जिन्दगी गुमाउनु हुदैन किनकी तपाईको जिन्दगी एकचोटी मात्र पाउनुहुन्छ तर प्रेम फेरी पनि पाउनुहुन्छ । यदी उसैको प्रेम त अर्को चोटी पाउनुहुन्न भनेपनि त्यती धेरै माया गर्छौ भने त्यो प्रेमका लागी एक्लो जिबन त संघर्षमा जिउन सक्नुपर्छ । नत्र तपाईले दुईटै कुरा गुमाउनु पर्नेछ एउटा त अमुल्य जिन्दगी गुमाउनुहुन्छ भने अर्को तपाईको माया पनि झुटो हुन्छ । तपाईको जिन्दगीभन्दा अमुल्य तपाईको प्रेम हुन सक्दैन । तपाईले संघर्षले बाच्न पनि सक्नुपर्दछ । सक्छौ भने प्रेमलाई त्याग्नुपरे पनि मृत्युभन्दा एक्लो जिन्दगी जिउनु स्विकार गर । दुख र पिडाको बेला आफुलाई कमजोर बनाउनु हुन्न । आफुमा हरेक अवस्थालाई सम्हाल्न सक्ने शक्तीशाली बनाउनुपर्छ ।