(२१) तनलाई होईन मनलाई जित्न खोज्नुहोस ?
यदि तपाई कसैसँग साचो मनबाट माया प्रेम गास्न चाहनुहुन्छ भने शरीर र सुन्दरता सँग नभएर मन र भावना सँग माया प्रेम गास्नुहोस । तपाईले कसैको आकर्षणलाई नै माया प्रेम ठानेर अगाडी बढ्नुभयो भने तपाई उ भन्दा पनि अझ सुन्दर अरू नै देखेपछि उसलाई बिर्सेर अरूलाई नै रोज्नेछौ । अर्थात आकर्षणमा बहकिने मनमा साचो प्रेमको बास नै हुन सक्दैन । त्यस्तो मनले केवल स्वार्थपन मात्र खोज्दछ र स्वार्थ पुर्ती हुने बित्तिकै उसलाई बिर्सिदै अरूसँग जान्छौ । त्यसरी तपाईको मनमा साचो प्रेमको नभएर केवल झुटो र स्वार्थले भरिएको प्रेमको बास हुन थाल्छ । भन्छन नि, शक्तीका लागी बलभन्दा पनि बुद्दी ठुलो हुन्छ त्यसरी नै वास्तबिक प्रेमका लागी पनि तनभन्दा मन जित्नु नै ठुलो हुन्छ । तर कसैको मनमुटसँग झुटो मायाको खेलबाड कहिल्यै बिर्सेर पनि नगर्नुहोला किनकी एकदिन तपाईलाई पश्चातापको क्षमा माग्ने मौका नै मिल्दैन र तपाई हरेक पलहरू पश्चातापको भुमरीमा जलिरहनुहुनेछ । याद गर्नुहोस तपाई पनि एक दिन त्यस्तै बन्नुहुन्छ जस्तो तपाईले अरूलाई बनाउन चाहनुहुन्छ । जब तपाईले आफ्नो जिन्दगीको मुल्य थाहा पाउनेछौ तब मात्र तपाईले अरूको जिन्दगीलाई पनि बुझ्न सक्नुहुन्छ । यदी तपाईले आफ्नो जिन्दगी लाई नै बुझ्न सक्नुहुन्न भने अरूको जिन्दगीको मुल्य तपाईलाई के थाहा हुन्छ । यदी तपाई कसैसँग केही कुरा जबरजस्ती माग्नुहुन्छ भने उसले एकचोटी त डरले पनि त्यो कुरा दिन सक्छ तर त्यसपछि उसले तपाईलाई कहिल्यै बिश्वास पनि गर्दैन, त्यसलाई केवल खोस्नु मात्र भन्दछन । र यदी तपाई कसैको मन जितेर केही कुरा माग्नुहुन्छ भने उसले आफुसँग भएको सबै पनि दिन तयार हुन्छ र उसले तपाईलाई अझ बढी बिश्वास गर्दछ । त्यसकारण तपाई केही पाउन खोज्नुहुन्छ भने उसको तनलाई होइन मनलाई जित्न खोज्नुहोस ।