(२२) प्रेम सम्बन्ध टुट्ने कारणहरू के के हुन ?
प्रेममा जति सुमधुर सम्बन्ध भएपनि कुनै सानासाना कुराहरूले प्रेममा तगारो ल्याउछन र प्रेम सम्बन्ध टुट्न थाल्छ । ति कारणहरू निम्नलिखित छन, जसलाई हामीले एकअर्काको भावनासँग बुझ्नुपर्ने हुन्छः
(१) आफ्नो कुरालाई मात्र ठुलो बनाएर सधै जिद्दी नगर्नुहोस । त्यसले तपाईभित्र क्रोध फैलिन सक्छ, जसकारण तपाईको मायामा हुने बिस्वास र आफ्नोपन घट्दै जान्छ । सक्छौ भने आफ्नो प्रेमीका हरेक भावनाहरू पनि बुझ्ने गर र जसको कुरा ठिक हो, त्यसलाई स्विकार गर ।
(२) सधै देखेको र सुनेको कुरा सत्य हुदैन । किनकी कुनै बेला तपाईले आफ्नो प्रेमीलाई अरूसँग नै कतै गईरहेको देख्यौ भने तपाईको मनमा भ्रम पलाउन सक्छ । हुनसक्छ त्यो मान्छे उसको कुनै आफन्त पनि होला, जस्लाई सहयोगको खाचो परेको हुनसक्छ । यदि तपाईले उसलाई साचो मनले माया गर्नुहुन्छ भने भ्रममा पर्नुभन्दा पहिले यथार्थ थाहा पाउनुहोस ।
(३) जुन कुरा तपाईले गर्न सक्नुहुन्न वा तपाईसँग त्यसको लागी समय नै छैन भने त्यो कुरा गरिहाल्छु नै भनेर आफ्नो प्रेमीलाई झुटो बिस्वास नदिलाउनुहोस । बरू नसक्ने कुरालाई म सक्दिन भनेर बुझाउनुहोस । अनि एकअर्काबिच बिस्वासको घर बनाउनुहोस ।
(४) आफ्नो प्रेमीको मन जित्नुहोस र मन दुखाउने नगर्नुहोस अनि सबै कुरालाई मजाकमा नलिनुहोस । कहिलेकाही तपाईले मजाकमा लिएको सानो कुरा पनि उसको लागी मुटु रेट्ने धार बन्न सक्छ । जसकारण उसलाई तपाईभित्र स्वार्थीपन महसुस हुन सक्छ र पराईजस्तो लाग्छ ।
(५) सधै खुसी दिन सक्नुहुन्न भने उसलाई हरेकपल आसु पनि नदिनुहोस । यदी तपाई नजानेर कुनै गल्ती गर्नुहुन्छ भने उसलाई सम्झाएर माफी माग्न र उसको सामु झुक्न तयार हुनुहोस । जसले गर्दा तपाईहरूको मनको दुरी घट्दै जान्छ र एक अर्काप्रती माया र बिस्वास बढ्दै जान्छ ।