(२३) प्रेमको प्रतिज्ञा गर तर प्रतिक्षा नगर्नुहोस ?
कुनै एउटा सुन्दर गाँउ थियो । त्यो गाउँमा धेरै जना मान्छेहरू बस्थे, ति मान्छेहरूको बिचमा दुई जना असल साथीहरू थिए, जिबन र स्मृती । ति एक अर्काका एकदमै मिल्ने साथी थिए । जिबनले त्यो गहिराईको सम्बन्धलाई प्रेमको नजरले हेर्ने गर्दथ्यो भने स्मृतीले केवल एउटा असल साथित्वको भावनाले मात्र हेर्ने गर्दथिन । बिस्तारै बिस्तारै जिबनले स्मृतीलाई यती धेरै चाहन र माया गर्न थाल्यो कि सँगै नभएको एक पल पनि उसलाई तड्पिएर जिउनुपर्ने जस्तो हुन्थ्यो तर पनि स्मृतीलाई यो कुरा थाहा थिएन, किनकी जिबनले स्मृतीलाई भन्न सकेको थिएन, उसले स्मृतीको साथीत्वको भावनालाई पनि माया जस्तो ठान्ने गर्थ्यो । जिबन केवल स्मृतीको प्रेमको भ्रममा मात्र थियो । बिस्तारै दिनहरू पनि बित्दै गए । अनि एकदिन तिनीहरूको जिन्दगीमा यस्तो पल आयो । जुन पल स्मृतीको लागी सधैको खुसीको पल भयो भने जिबनका लागी त्यो पल नै कहिल्यै नसोचेको यस्तो खुसीको भयो कि नचाहेरै जिबनले यो संसारबाट बिदा लिन बाध्य भयो । अर्थात स्मृतीको बिहे अर्कै सँग भयो जुन यथार्थ देख्न नसक्नुको बिवसता जिबनले मृत्युलाई रोज्नुपर्यो र जिबनले यो संसारबाट सधै सधैका लागी बिदा लियो । त्यसैले तपाईले पनि प्रेमको प्रतिक्षा गर्नुभयो भने सधैको लागी प्रेमले तपाईको प्रतिक्षा गर्नेछ अर्थात तपाईको जिन्दगीमा पनि त्यस्तो पल आउन सक्छ, जुन पल तपाईको लागी यत्ती घातक बन्न सक्छ कि तपाईले आफुलाई पनि सम्हाल्न सक्नुहुन्न । कसैको प्रेमको पर्खाईमा छौ भने त्यो तपाईका लागी सधैको लागी पर्खाई नै बन्न सक्छ । तपाईले पनि कसैलाई मन पराउनुहुन्छ र माया गर्नुहुन्छ भने एकचोटी त आफ्नो मनको भावना उनलाई भन्नुहोस । नत्र त्यो दिन तपाईको पनि आउन सक्छ जुन दिन तपाईलाई भन्ने फुर्सद भएपनि उनलाई सुन्ने फुर्सद हुनेछैन अर्थात तपाईको जिवन पनि जिबनको जस्तै बन्न सक्छ ।।।