(२४) जिन्दगीलाई प्रेमसँग साट्नु तिम्रो भुल हो ?
भगवानले तपाईलाई दिएको सबभन्दा ठुलो उपहार नै तपाईको जिन्दगी हो । तपाईले यो संसारका हरेक कुराहरू फेरी पनि पाउनुहुन्छ तर हरेकको जिन्दगी भने एक चोटी मात्र पाउनुहुन्छ । तपाईको जिन्दगी तपाईको लागी सबैभन्दा ठुलो सम्पती हो, जुन अमुल्य छ । अर्थात तपाईसँग धेरै धन सम्पती छ भनेपनि तपाईले कसैको जिन्दगी किन्न सक्नुहुन्न । यो संसारमा सबैभन्दा महंगो नै हरेकको जिन्दगी छ । तपाईले त्यो जिन्दगी कसैले जतिसुकै ठुलो गुन लगाएपनि त्यसको बदलामा तिर्न खोज्नुहुन्न किनकी तपाईको जिन्दगी त्यो गुनको बदलामा सानो हुन सक्दैन, त्यो तपाईको अकस्मातको निर्णय मात्र हो । यदी तपाईले कसैलाई हृदयदेखी नै अती धेरै माया गर्नुहुन्छ र उनको माया पनि तपाईको भन्दा अति नै छ । तपाईहरू एक अर्कालाई यत्ती धेरै माया गर्नुहुन्छ कि एक अर्कासँग एक पलका लागी अलग भए पनि बाच्न गाह्रो पर्छ । तर एक दिन यस्तो आयो कि तपाईहरू एक अर्कादेखी सधैका लागी टाढा हुनुपर्यो भने तपाई के गर्नु हुन्छ, (१) तपाईहरू आफुखुसी एक हुन चाहनुहुन्छ भने, तपाईले आफ्ना सबै आफन्तहरू गुमाउनु पर्नेछ । त्यसैले तपाईले आफन्तहरू भन्दा प्रेमलाई ठुलो ठान्नु तपाईको एकपलको मुर्खता मात्र हो । (२) मृत्यु रोज्नुहुन्छ भने, तपाईको अमुल्य जिन्दगी लाई प्रेम सँग साट्नु नै तपाईको भुल हो । यो सुनौलो संसारमा बाच्नको लागी संघर्ष गर्न सिक्नुहोस । हरेक मान्छेहरू त बाच्न चाहन्छन तर तपाईलाई प्रेमले त्यस्तो के दिएको थियो र जुन आज खोसेर लग्यो । र तपाई त्यसका लागी मृत्यु रोज्नुहुन्छ, तपाईको प्रेमले तपाईको जिन्दगी खोसेको छैन र तपाई नै आफै प्रेमको बहानामा आफ्नो जिन्दगी त्याग्न चाहनुहुन्छ । तपाई एक पलको निम्ती बाकी हजारौ पलहरू त्याग्न चाहनुहुन्छ । सक्छौ भने तपाईको प्रेमलाई नै तपाईको शक्तीमा बदल्नुहोस ।