(२५) तिम्रो प्रेम प्रस्ताव अस्विकार भयो, कसरी ?
१. के उनको जिबनमा अरू कोही नै छ ?
२. के तपाईले साच्चीकै उनलाई माया गर्नुहुन्छ ?
३. के तपाईले उनलाई गर्ने माया लुकाउनु भएको त छैन ?
४. के तपाई उनको जिबन सँग खेलबाड गर्न त चाहनुहुन्न ?
५. के तपाई उनको नजरमा नराम्रो साबित हुनुभएको त छैन ?
६. के उनले खोजेको जस्तो जिबनसाथीको गुण तपाईमा भेटिएन ?
७. के उनले तपाईलाई केवल एक असल साथीमात्र ठानेकी छिन ?
पहिले माथीका प्रश्नहरूको उत्तरको तपाईले आफ्नो मनमा जवाफ फर्काउनुहोस अनि सोच्नुहोस त के कारण थियो त्यस्तो जसकारण तिम्रो प्रेम प्रस्ताव अस्विकार भयो । उनको जिबनमा अरू कोही नै छ भने उनको खुसी खोस्न नखोज्नुहोस, नत्र त्यो केवल तिम्रो उनीप्रतीको स्वार्थपन मात्र हुनेछ । तपाईले उनलाई हृदयदेखी माया गर्नुहुन्न भने त्यो तिम्रो उनको सुन्दरताप्रती आकर्षण मात्र हो । भोली तिमीले उनी भन्दा अरू नै झन राम्री देख्यौ भने उनलाई छोडेर अरूलाई नै रोज्नेछौ । अनि त्यसैको डरले उनले तपाईको प्रेम प्रस्ताव अस्विकार गरेकी छिन भने, उनको सबभन्दा बढी बिस्वासिलो साथी बन्न सक्नुस । तपाईले अन्जानमा गरेका कुनै गल्तीहरूले उनको नजरमा वास्तबिक लागेका छन भने, यथार्थ कुराहरू बताईहाल्नुस । उनको र तपाईको सोचाई फरक छ भने तपाईले आफ्ना हरेक सोचाईहरू बदल्नुपर्छ र उनि जस्तो बन्नुपर्छ । उनले सोचेको जस्तो जिबनसाथीको गुण तपाईले आफुभित्र बनाउनुपर्दछ । भनिन्छ प्रेमको शुरूवात साथीबाट हुन्छ त्यसैले उनको यस्तो साथी बन्न सक्नुस कि उनलाई लागोस तपाई उनको एक अंग हौ । जब साथीबिच बिस्वास र मित्रता बढ्दै जान्छ तब त्यो मित्रता, त्यो बिस्वास प्रेममा परिणत हुदै जान्छ । कहिलेकाही ढुङ्गा पनि पग्लिन्छ भन्छन तर यो त मान्छेको मन त हो अवश्य पग्लिन्छ । यो बिस्वास राख्नुस कि तपाईको प्रेम सफल भयो ।