(२६) एकतर्फी माया घातक बन्न सक्छ, कसरी ?
जसले तपाईलाई जस्तो नजरले हेर्छन, तपाईले पनि उनलाई त्यस्तै नजरले मात्र हेर्नुपर्दछ । अर्थात यदि तपाईले कसैलाई धेरै माया गर्नुहुन्छ तर उनले तपाईलाई सधैभरि केवल एक असल साथी मात्र ठानेकी छे अनि जिबनसाथीको नजरले कहिल्यै हेरेकी छैन र हेर्ने पनि छैन भने तपाईले पनि उसको एक असल साथी जस्तो बन्न सक्नुपर्दछ । अनि तपाईको उ प्रतीको मायालुको नजरलाई एक असल साथीत्वमा बदल्नुपर्दछ । किनभने यदी तपाई मात्र उसको एकतर्फी मायामा सधै डुबिरहनुहुन्छ तर उसलाई तपाईको मायालु भावनाको केही मतलब छैन भने एक दिन त्यस्तो पनि आउछ जुन दिन उनको ओठमा सधैको लागी हाँसो पलाउछ भने तपाईको आँखामा सधैको लागी केवल आसुको ताल हुनेछ र तपाई उ बिना एक पल पनि बाच्न नसक्ने जस्तो हुनुभएको छ भने तपाईलाई नसोचेको अमुल्य उपहार मिल्नेछः मृत्यु (यो संसारबाट सधै सधैको लागी तपाईको बिदाई हुनेछ ।) माया बिनाको जिन्दगी त सम्भव छैन तर साथ बिनाको जिन्दगी पनि सम्भव छैन भन्ने छैन, अर्थात तपाई एक्लै पनि जिउन सक्नुहुन्छ वा अरूलाई नै जिबनसाथी पनि बनाउन सक्नुहुन्छ । के थाहा तपाईलाई उनले त जिबनसाथी बनाउन चाहदिनन् तर तपाईले अरू यस्तो जिबनसाथी पनि पाउन सक्नुहुन्छ जसले तपाईले भन्दा बढी माया दिनेछिन । तपाईलाई यो संसारमा कसैले पर्खीराखेकी छिन तर तपाई यो बुझ्नुहोश कि जब एउटा खुसी गुमाउनुहुन्छ तब तपाईलाई खुसीको बहारले नै पन्छ्याउनेछ । यो सोच्नुहोस कि तपाई एउटा बन्द कोठामा कैदी भएर रहनुभएको छ, त्यो कोठाको एउटा झ्याल बाहेक अरू सबै झ्यालढोका बन्द छन । तपाई त्यो झ्यालबाट बाहीर हेरेर रमाईरहेका छौ तर बाहिर चाही जान सक्नुहुन्न । जब त्यो झ्याल पनि बन्द हुन्छ तब तपाईले सोच्नुहोस कि तपाईका लागी ढोका खुलीसकेको छ, जसबाट तपाईले रमाउन त के बाहीर गएर सधैको लागी खुसीको संसारमा रमाउन पाउनेछौ । तपाईले एउटाको माया पाउन सक्दैनौ भने आफुलाई कमजोर ठानेर चिन्ता नगर्नुहोस तपाईले कसैको यत्ती धेरै माया पाउनुहुन्छ कि जुन तपाईले सोचेको सिमाभन्दा धेरै नै बढी हुनेछ । तपाई माया त माया नै हो, एकतर्फी होस वा दुईतर्फी भन्ने सोच्नुहुन्छ र उनलाई मात्र चाहनुहुन्छ भने तपाईले आफ्नो मनको कुरा उनिलाई भनिहाल्नुहोश, हुनसक्छ उनले पनि तपाईलाई माया गरेको हुनसक्छ तर भन्न नसकेको हुन सक्छ । त्यसैले आफ्नो मनको भावना उनिसँग बाड्नुहोश । बधाई छ तपाईको प्रेम सफलताको प्रतिक्षामा छ ।