(१८) वास्तबिक प्रेम बहर हो तर रहर होईन ?
यदि तपाई रहरले कसैलाई प्रेम गर्नुहुन्छ भने त्यो प्रेम जति गहिराईको भएपनि वास्तबिक प्रेम नै होईन, त्यो केवल उ प्रतीको आकर्षण मात्र हो । तपाई उसको सुन्दरता वा अरू कुरा देखेर उसलाई माया गर्न रूचाएका हौ । वास्तबिक प्रेम रहर होईन एउटा बहर अथवा उमङग र बहार बनेर तपाईको जिबनमा आएको हुन्छ । दिलसँग दिलको नाता जोडिएसँगै तपाईको जिन्दगी वास्तबिक प्रेमले छुन पुग्दछ । तपाईलाई वास्तबिक प्रेमको आभास तब हुन्छ जब तपाईले कसैको चोखो मनदेखीको माया पाउनुहुन्छ जुन एउटा मनको भावनाले अर्को मनको भावना थाहा पाउछ । जब कोही मान्छेहरू रहरले कसैलाई रूचाउछन अनि माया गर्छु भन्छन तब त्यो केवल आकर्षणको प्रेम बनेको हुन्छ जुन आवश्यक कुराको आकर्षण बिना शुन्य हुन्छ अर्थात स्वार्थपन बन्दछ । चोखो र वास्तबिक प्रेम कसैसँग लाउछु भनेर लाईदैन किनकी त्यो समयले नै दुई मुटुको मिलन हुन्छ अर्थात चोखो प्रेमको शुरूवात गराउछ । जसरी मनहरू मिल्दै जादा हजारौ खुसीका पलहरू थपिदै जान्छन, त्यसरी नै रहरले लाएको मायामा मनभन्दा पनि आकर्षण बढेपछि मात्र खुसीका पलहरू थपिदै जान्छन नत्र भने तिनीहरूको प्रेममा कमजोरी आउदै जान्छ र त्यो प्रेम बिफल हुन्छ । यदी तपाईले पनि कसैलाई माया गर्नुहुन्छ भने पहिले त्यो मायालाई गहिराईमा बुझ्नुहोस कि कतै त्यो प्रेम सुन्दरता र आकर्षणले भएको हुन सक्छ जुन अस्थायी वा चाडै नै बियोगमा परिणत हुनसक्छ । वास्तबिक प्रेम नै गर्न चाहन्छौ भने पहिले उसको मनमा बास लिनुहोस र उसको हरेक धड्कनमा तपाईको धड्कन मिलाउनुहोस र सोच्नुहोस कि यदी तपाई र उसको भावनाहरू एकै किसिमका छन भने मात्र त्यो प्रेम सफल हुन्छ, जस्ले हजारौ खुसीहरूको बहार बनेर आउनेछ ।