(३४) प्रेम गर्नु पाप होईन तर धोका दिनु पाप हो, किन ?
यदि धोका नै दिनु छ भने कसैसँग झुटो माया लगाएर उसको जिन्दगीसँग खेलबाड नगर्नुहोस, किनकी कुनै दिन उसको जिन्दगी पनि तपाईको आफ्नै जिन्दगी जस्तै ठानेका थियौ, तर आज किन के भयो र तपाई त्यो देखी टाढा हुन चाहन्छौ । ठिकै छ आज त तपाई धोका दिएर टाढिन चाहनुहुन्छ र टाढियौ तर यसरी नै तपाईलाई संसारभरी कसैको मायाले पनि पुग्ने छैन अर्थात तपाई हरपल पश्चातापमा जलेर एकदिन शुन्य भएर मर्नेछौ । जसरी तपाई कसैसँग झुटो प्रेमको नाटक गरेर उसको जिन्दगीमा आएर उसलाई धेरै खुसीको आभास गराएर उसलाई बिच बाटोमा पुर्याएर एक्लै छोड्छौ अर्थात पहिले त उसलाई प्रेम गर्छु भनी प्रेमको भिख माग्छौ उसले अस्विकार गर्दागर्दै पनि उसको माया पाउनको निम्ती हरेक कुरा त्याग्छौ र उसको अगाडी झुक्न तयार हुन्छौ, अनि बिस्तारै बिस्तारै उसलाई तपाईले आफ्नो प्रेममा यत्ती गहिराईमा डुबाईदिन्छौ कि उ तपाईबिना एक पल पनि बाच्न त केवल सोच्न पनि सक्दिन । मानौ तपाईले उसलाई आफ्नो प्रेमजालमा पारी सक्नुभयो । अनि अब तपाई उसले गरेको एउटा गल्ती वा उसको सामु झुक्नुपरेको एउटा पलको बदला लिन चाहन्छौ र उसलाई धोका दिन्छौ, उसलाई रूवाएर, उसको मन दुखाएर उसको शत्रु झै बनेर उसको जिन्दगी बाट सधै सधैको लागी टाढा गयौ । उनी तपाई आउने बाटो कुर्दै हरपल तपाईको यादमा बिताईरहेकी हुन्छिन । तपाई त निष्ठुरी झै बनि उसलाई बिर्सेर उ बाट टाढा जानुभयो । र एउटा कुरा थाहा पाउनुभएन कि समयले सधैभरी कसैलाई पनि साथ दिदैन अर्थात जसरी तपाईले उसको साथ छोडेर जानुभयो त्यसरी नै समयले पनि एक दिन तपाईको साथ पनि छोड्नेछ । एक दिन तपाईको लागी यस्तो पनि आउनेछ जुन दिन तपाई यो संसारमा एक्लो हुनेछौ अर्थात तपाई कसैको जिन्दगीमा बस्न लायक हुनेछैनौ र हरेकले तपाईलाई पनि साथ दिनैनन् । तपाई यो संसारमा भएपनि हरपल संसारमा नै नभएजस्तो महसुस गर्नेछौ । त्यसैले कसैसँग प्रेमको नाटक गर्नुभन्दा पहिले हजार चोटी सोच्नु की तपाईले उसलाई दिने धोका कुनैदिन तपाईको लागी नै धोका बनेर आउनेछ ।