(३९) मायालाई तौलिन खोज्यौ भने तिम्रो संसार रित्तो होला ?
माया नै जिन्दगी जिउने आधार हो र माया नै जिन्दगी जिउने सार हो । माया नै मनमा रहेका हरेक हजारौ समस्याहरूको समाधान हो । माया बिना तपाई सधै अधुरो नै हुनुहुन्छ र मायाले नै तपाईको जिन्दगीलाई सिंगार्ने काम गर्दछ । मायाको महत्व तपाईले तब थाहा पाउनुहुन्छ जब तपाईले चोखो मनदेखी कसैलाई चाहनुहुन्छ र माया गर्नुहुन्छ । माया नै त्यो कुरा हो जसको शब्दमा पुरै बर्णन नै छैन र भावनाले मात्र बुझ्न सकिन्छ । तपाईले कसैलाई माया गर्नुहुन्छ भने अब कति गर्ने भन्ने सिमा नै तोक्न सक्नुहुन्न । मायाको कुनै सिमा नै छैन र यो गन्तव्य बिहिन जस्तै छ । तपाईले कसैलाई गरेको मायाको सिमा नै तोक्न सक्नुहुन्न । मायाको गहिराईले नै गन्तव्य थपिदै जान्छ । धेरैजसो मान्छेहरू मायालाई केवल एउटा खेल ठानेर जित्नका लागी दौडिरहेका हुन्छन तर कहिलेकाही मायाले नै तिनीहरूको जिन्दगी खेलजस्तो बनाईदिन्छ । त्यो खेलमा सधैभरी हार्न मात्र पुग्छन । यदी तपाईले कसैलाई माया गर्नुहुन्छ भने मायालाई तौलिने चाही बिर्सेर पनि नगर्नुहोला किनकी यदी तपाईले मायालाई तौलिन खोज्यौ भने तपाईलाई कहिल्यै पनि चाहिएको जती माया मिल्ने छैन किनकी मायालाई नाप्न नै सकिदैन, यो त केवल एउटा साहित्यजस्तै भावनाहरूको पथ हो । बिर्सेर पनि कसैको चोखो मायालाई तौलिने प्रयास नगर्नुहोला किनकी त्यसमा तिम्रै नै कमजोरी देखिनेछ ।