(४०) कहिलेकाही मान्छे प्रेममा परेपछि अन्धो हुन्छ, कसरी ?
सामान्यतया आँखा नभएको मान्छेलाई अन्धो भन्ने गर्दछौ । अर्थात आँखाले काम गर्न छोडेको अवस्थालाई नै अन्धो भन्दछौ, जसले यो सुनौलो संसार देख्न नै सक्दैन । उसले आफ्नो जिन्दगी नै अध्यारोमा बिताएजस्तो हुन्छ । त्यसैगरी जब आँखा हुदाहुदै पनि कहिलेकाही सही काम नै गर्दैनन् अथवा केही कुरा देखेर पनि नदेखेजस्तो लाग्छ भने त्यो नै अन्धोपन हो । त्यसमा आँखा भएर पनि र देखेको पनि नदेखेजस्तो महसुस हुन्छ । प्रेमले नै कहिलेकाही मान्छेलाई अन्धोपन जस्तो बनाईदिन्छ । एउटा साधारण मान्छे पनि जब प्रेमको गहिराईमा डुब्छ, त्यसपछि उसलाई केवल आफ्नो प्रेमी प्रेमीका मात्र नजर आउछ अर्थात उसले चारैतिर आफ्नो मायालु मात्र देख्छ । उ अन्धो नभएपनि एक किसिमको अन्धो जस्तो हुन्छ, उ केवल चारैतिर आफ्नो माया मात्र देख्दछ । अर्थात जब कुनै मान्छे प्रेममा तड्पिएर पागल बन्न पुग्छ, तब उसलाई यो सुनौलो संसार पनि अध्यारो जस्तै लाग्दछ । उसलाई चारैतिरबाट केवल पिडा मात्र मिलिरहेको महसुस हुन्छ, किनकी प्रेमको पिडाले उसको मनसँगै दिमागलाई पनि बदलिदिन्छ । जस्तैः तपाईले कसैलाई अति धेरै नै माया गर्दछौ र तपाईले सबैभन्दा बढि माया गरेको मान्छेले नै तपाईलाई धोका दियो भने तपाई लाई कति धेरै पिडा होला । जब आफ्नो मनको मान्छेदेखी मनको दुरी सधैका लागी टाढा भयो भने तपाई आफ्नो प्रेमको पिडामा सधैभरी तड्पिरहनुहुन्छ । जसकारण तपाई पनि आफ्नो प्रेमको पिडाले अन्धोजस्तो हुन्छौ र तपाई चारैतिर आफ्नो मायालु बाहेक अरू केही देख्नुहुन्न । दुख नभोगेको मान्छे त सायद यो संसारमा पाउन नै मुस्किल छ, हरेकको जिन्दगीमा दुख सुख दुईटै भरिएको हुन्छ । मान्छेजस्तो भएर आफुलाई बियोगमा सम्हाल्नु नै तपाईको लागी सम्झौता बन्न पुग्दछ ।