(५) प्रेममा कति शक्ति हुन्छ ?
(५) प्रेममा कति शक्ति हुन्छ ?
धेरैजसो मान्छेहरूले भन्ने गर्छन प्रेममा धेरै नै अद्भुत शक्ती हुन्छ यत्ती धेरै कि कसैको प्रेमले संसार नै हल्लाउन सक्छ तर वास्तविक यो छ कि प्रेममा शक्ती नै हुदैन, प्रेमले केवल हामीभित्र भएको शक्तीलाई बाहिर देखाउदछ । हामीलाई नै थाहा हुदैन कि हामीभित्र कति शक्ती छ भनेर तर जब हामी कसैसँग प्रेमको बन्धनमा बाधिन्छौ तब प्रेमले हामीभित्रको शक्ती उपयोग गर्छ । जस्तैः एउटा बिछोडिएको प्रेमी आफ्नो प्रेमीकाको खोजिमा रातदिन भौतारिरहन्छ जस्लाई भोक, प्यास र निद्रा को वास्ता नै हुदैन अर्थात मिलनको आसमा नै बाचिरहेको हुन्छ । अर्थात अरू कुरा पाउनु र गुमाउनु सँगको उसको मतलब हुदैन र उ केवल उसको प्रेमको प्यासमा मात्र भौतारिरहेको हुन्छ । उ हरपल तड्पिएर पनि उसलाई अलिकति पिडाको महसुस पनि हुदैन किनकी उसलाई एउटै कुरा मात्र थाहा हुन्छ कि उसले आफ्नी प्रेमीकालाई खोज्नु छ । उसको बाच्ने आधार नै त्यही भईसकेको छ । उ केवल बाचिरहेको छ भने केवल उसको निम्ती मात्र बाचिरहेको छ, पलपल उ बिना अधुरो महसुस गरिरहेको छ । उसमा भएका हरेक भावनाहरूले उसलाई त्यती धेरै साहस र शक्ती दिईरहेका हुन्छन अर्थात उ भित्र भएको शक्तीलाई उसको प्रेमले उपयोग गरिरहेको हुन्छ । जस्तैः मर्न लागेको मान्छेलाई पनि मर्नुको पिडा देखाउने नै त्यो प्रेम हो किनभने उसलाई आफ्ना आफन्तहरू छोड्ने मन नै लाग्दैन । उ आफ्ना आफन्त बाट सधैका लागी टाढा गईरहेको हुन्छ र बिदा भईरहेको हुन्छ तर उ अझ केही पलहरू आफ्ना आफन्त सँगै बिताउन पाए हुन्थ्यो भन्ने सोचेर रोईरहेको हुन्छ र उसका आफन्तहरू पनि त्यसरी नै रोईरहेका हुन्छन । त्यो नै प्रेमको शक्ती हो अर्थात प्रेमले मान्छेभित्र भएको शक्तीको उपयोग हो ।रैजसो मान्छेहरूले भन्ने गर्छन प्रेममा धेरै नै अद्भुत शक्ती हुन्छ यत्ती धेरै कि कसैको प्रेमले संसार नै हल्लाउन सक्छ तर वास्तविक यो छ कि प्रेममा शक्ती नै हुदैन, प्रेमले केवल हामीभित्र भएको शक्तीलाई बाहिर देखाउदछ । हामीलाई नै थाहा हुदैन कि हामीभित्र कति शक्ती छ भनेर तर जब हामी कसैसँग प्रेमको बन्धनमा बाधिन्छौ तब प्रेमले हामीभित्रको शक्ती उपयोग गर्छ । जस्तैः एउटा बिछोडिएको प्रेमी आफ्नो प्रेमीकाको खोजिमा रातदिन भौतारिरहन्छ जस्लाई भोक, प्यास र निद्रा को वास्ता नै हुदैन अर्थात मिलनको आसमा नै बाचिरहेको हुन्छ । अर्थात अरू कुरा पाउनु र गुमाउनु सँगको उसको मतलब हुदैन र उ केवल उसको प्रेमको प्यासमा मात्र भौतारिरहेको हुन्छ । उ हरपल तड्पिएर पनि उसलाई अलिकति पिडाको महसुस पनि हुदैन किनकी उसलाई एउटै कुरा मात्र थाहा हुन्छ कि उसले आफ्नी प्रेमीकालाई खोज्नु छ । उसको बाच्ने आधार नै त्यही भईसकेको छ । उ केवल बाचिरहेको छ भने केवल उसको निम्ती मात्र बाचिरहेको छ, पलपल उ बिना अधुरो महसुस गरिरहेको छ । उसमा भएका हरेक भावनाहरूले उसलाई त्यती धेरै साहस र शक्ती दिईरहेका हुन्छन अर्थात उ भित्र भएको शक्तीलाई उसको प्रेमले उपयोग गरिरहेको हुन्छ । जस्तैः मर्न लागेको मान्छेलाई पनि मर्नुको पिडा देखाउने नै त्यो प्रेम हो किनभने उसलाई आफ्ना आफन्तहरू छोड्ने मन नै लाग्दैन । उ आफ्ना आफन्त बाट सधैका लागी टाढा गईरहेको हुन्छ र बिदा भईरहेको हुन्छ तर उ अझ केही पलहरू आफ्ना आफन्त सँगै बिताउन पाए हुन्थ्यो भन्ने सोचेर रोईरहेको हुन्छ र उसका आफन्तहरू पनि त्यसरी नै रोईरहेका हुन्छन । त्यो नै प्रेमको शक्ती हो अर्थात प्रेमले मान्छेभित्र भएको शक्तीको उपयोग हो ।