(४) प्रेममा पागलपन के हो ?
सामान्यतया पागल भन्नाले मानसिक स्थिती ठिक नभएको अवस्थालाई बुझिन्छ । तर प्रेममा पागलपन भन्नाले मान्छेको मानसिक स्थिती ठिक भएर पनि कसैको अथवा कसैसंगको प्रेमले तड्पिएर पागलजस्तो ब्यवहार गर्नु हो । त्यो मान्छे प्रेमको गहिराईमा यत्तीसम्म धकेलिन्छ कि त्यो गहिराई बाट निस्कन नै गाह्रो पर्दछ । प्रेममा परेको मान्छे दिमागको होईन मनको पागल हुन्छ अनि त्यही मनले गर्दा उसलाई एक एक पलहरू तड्पिएर जिउन बाध्य गराउदछ । मान्छेहरू चाहेर त सायद कोही पनि पागल हुदैनन् तर कसैकसैको जिन्दगीले नै त्यस्तै मोड लिन्छ जसकारण प्रेमले पागलपन दिन्छ । हरेक मान्छेहरू खुसी जिबनको शुरूवात गर्न नै प्रेम गर्छन र प्रेमको बन्धनमा बाधिन्छन । तिनिहरूको प्रेम जति गहिराईमा पुग्दै जान्छ, तिनीहरूले एक अर्कालाई त्यती नै धेरै माया गर्दै जान्छन । तिनिहरूको प्रेममा एउटा यस्तो पागलपनले ठाँउ लिईसकेको हुन्छ कि तिनीहरू एक अर्काबिच चुम्बक जस्तै जोडिएर रहेका हुन्छन । अर्थात ति प्रेमीहरू एक अर्काबाट टाढिन नै नसक्ने भएका हुन्छन । तिनीलाई प्रेमको पागलपनले धेरै नै गहिराईमा डुबाईसकेको हुन्छ । त्यही नै प्रेमको पागलपन हो । कुनै प्रेमीहरू को मनले कुनै यस्तो मोड लिन्छ कि तिनीहरू बियोगमा आफुलाई सम्हाल्न सक्दैनन् र आफ्नो मन कमजोर बनाउछन । त्यसैले तिनीहरूलाई प्रेमको बियोगले पागलपन दिन्छ । यदी तपाईको जिबनमा पनि प्रेमले यस्तै मोड लिएको छ भने तपाईले आफुलाई चिन्न सक्नुपर्दछ किनकी तपाईलाई थाहा छैन कि तपाई भित्र त्यो शक्ती छ जुन तपाई आफुलाई जस्तो बियोगमा सम्हाल्न सक्छौ । तपाईलाई ईश्वरले हरेक दुख, पिडा र बियोगहरूमा आफुलाई मनबाट कमजोर नहुनदिन क्षमता र सहनशिलता दिएका छन । तर तपाईले केवल चाहिएको अवस्थामा आवश्यक शक्तीको उपयोग गर्नुपर्दछ