(३१) प्रेमले हरेक कुरालाई सम्भव बनाउछ, कसरी ?
यो संसारमा असम्भव भन्ने केही छैन, गरेर देखाउनेहरूको लागी हरेक कुराहरू सम्भव नै छन । असम्भव शब्दको उपयोग त्यस्ता मान्छेहरूले गर्दछन, जुन त्यो कुराको लागी लायक नै हुदैनन् । अर्थात जब कुनै मान्छेले कुनै काम गर्दै जादा धेरै चोटी बिफल हुदै जान्छ भने त्यसले त्यसलाई नै असम्भवको अर्थ लगाउछ । त्यो मान्छे आफु जस्तो हुन्छ अरूलाई पनि आफुजस्तै ठान्छ । आफुले गर्न नसकेको कुरालाई अरूले पनि गर्न सक्दैनन् भन्दछ । तर संसारमा हरेक सँग सिमीत चुनौतीहरू हुन्छन र असिमित शक्तीहरू हुन्छन । धेरैजसो मान्छेलाई थाहा नै हुदैन कि आफुभित्र त्यती धेरै शक्ती छ भनेर जब उ कसैको प्रेममा पर्दछ उसलाई साहस र आट मिल्दछ, जस्ले गर्दा उसमा भएको शक्ती बाहिर आउदछ र कुनै कुनै बिफल भएका मान्छेहरू पनि सफल बनेरै देखाउदछन । प्रेम नै असम्भवलाई सम्भव बनाउने शक्ती हो । तपाईसँग साचो प्रेम गर्ने मन छ भने तपाईको लागी हरेक कुराहरू असम्भव भएपनि ति सबै सम्भव हुदै जान्छन । तपाईको प्रेमले तपाईभित्र भएका सबै शक्तीहरू बाहीर देखाउदछ । यो संसारमा कुनै यस्तो चिज नै छैन जुन सम्भब भएपनि प्रेमले असम्भव बनाओस । बरू तपाईको प्रेम नै तपाईको साहस र शक्ती बन्न सक्छ । त्यसकारण हरेकसँग प्रेम र सदभावको भावना राख्नुहोस र हरेकको लागी खुसीको पात्र बन्न सक्नुस अनी तपाईको सफलतामा हरेकको साथ मिल्नेछ । हरेकले तपाईलाई केवल सफलता तिर धकेल्दै लग्छन र तपाई अवश्य पनि सफलता पाउनुहुन्छ । त्यसकारण मैले भन्न खोजेको के हो भने तपाईको प्रेमले तपाईका लागी हरेक कुराहरू सम्भव बनाउदै जान्छ ।