(३२) प्रेमले वास्तविक जिवनमा कस्तो प्रभाव पार्दछ ?
प्रेम नै शक्ती हो जसले जिन्दगी नै बदलिन्छ, प्रेम नै त्यो शक्ती हो जसमा सारा संसार अडिएको हुन्छ । प्रेमले एउटा खराब मान्छेलाई पनि असल बनाउदछ । भने प्रेमले नै आशुहरू लुकाएर हास्न सिकाउछ । बर्षौ पुरानो घाउलाई पनि प्रेमले नै मलम लगाउने गर्दछ । प्रेमले हरेकको जिन्दगी बदलिदिन्छ । सायद भगवानले यो संसारमा जिबन पछि केही अमुल्य चिज उपहार दिएका छन भने त्यो हो, प्रेम । त्यही प्रेमले नै वास्तबिक जिबनमा धेरै ठुलो प्रभाव पारेको हुन्छ । जब एउटा कमजोर मान्छेलाई कसैको प्रेम मिल्छ तब उसको उजाड जिन्दगी पनि हरीयाली बन्छ र उसको जिन्दगीमा धेरै कुराहरू परिबर्तन हुन्छन । मानौः एउटा मान्छे यस्तो छ जुन आफन्तहरू सँगै भएर पनि एक्लीएको हुन्छ किनकी उसलाई आफ्ना आफन्तहरूको प्रेम भन्दा पनि एक्लोपन मिलिरहेको हुन्छ । त्यसैले उ सधैभरि आफन्त सगै भएपनि हरपल एक्लोपनको पिडा भोगिरहेको हुन्छ । तर जब उसको जिबनमा एउटा यस्तो मान्छेको आगमन हुन्छ, जसले उसको हरेक भावनाहरू र पिडाहरूलाई महसुस गर्न गरोस, उसका हरेक ईच्छाहरूलाई बुझ्न सकोस । त्यसपछि उसलाई आभास हुन्छ कि यो संसारमा मेरो पनि कोही छ, जस्ले उसलाई हरपल खुसी मिलिरहेको हुन्छ । प्रेमले नै मृत्यु रोज्न लागेको मान्छेलाई पनि बाच्नको लागी संघर्ष गर्न सिकाउछ । र उसले यो संसार सुनौलो देख्छ र बाच्न चाहन्छ । प्रेमले जिन्दगीको खुसी बाहिर देखाउदछ र उसको मनमा सुनौला पलहरू भरिदिन्छ । जसकारण उ जिन्दगीदेखी घृणा गर्ने मान्छे आज आएर मर्नदेखी घृणा गर्छ र जिउन चाहन्छ । त्यसैले मरेर पनि आखिरमा के पाउनुहुन्छ बरू यो संसारमा भएका हरेक दुखलाई झेल्न चाहेर बाच्न सिक्नुहोस ।