(३०) प्रेम गन्तव्य बिहिन र दृष्टी बिहिन छ, कसरी ?
मानौ तपाईले कसैलाई हृदयदेखी नै अती धेरै माया गर्नुहुन्छ भने के तपाईले कति माया गर्नुहुन्छ भन्न सक्नुहुन्छ । वा तपाईको माया कती ठुलो छ के त्यो भन्न सक्नुहुन्छ । तपाईले तुलना गर्न सक्नुहुन्छ तर तुलना नगरिकन नै भन्न सक्नुहुन्न किनकी प्रेम एउटा यस्तो भावना हो, जुन भावनाबाट नै बुझ्नु जरूरी हुन्छ । तपाईले आफ्ना एकएक भावनाहरू शब्दमा कोर्न सक्नुहुन्न किनकी कुनै कुनै भावनाहरूको यथार्थ शब्द नै हुदैन । यही नै कारण प्रेमको गन्तव्य नहुनु हो अर्थात प्रेम गन्तव्य बिहिन हुन्छ भन्ने भावनाबाट नै बुझ्न सकिन्छ । वास्तबमा बुझ्ने हो भने तपाईको प्रेमको सिमा नै हुन सक्दैन र जति गहिराईसम्म गयो त्यती नै बढी गहिराई अझ महसुस हुन थाल्दछ । यदी तपाईले कुनै ताल वा पोखरीको गहिराईमा जादै हुनुहुन्छ र जब तपाई झन झन गहिराईमा जानुहुन्छ तपाईले बिस्तारै अध्यारो भईरहेको देख्नुहुन्छ र अन्तत तपाई गहिराईको यस्तो ठाउँमा पुग्नुहुन्छ जहाँ अध्यारो भईरहेको हुन्छ अर्थात तपाईले त्यहा केही देख्न सक्नुहुन्न । ठिक त्यसै गरि प्रेमको गहिराई गन्तव्य बिहिनका साथसाथै दृष्टी बिहिन पनि हुन्छ । तपाई कसैको प्रेममा जति गहिराईमा जानुहुन्छ बिस्तारै वरिपरिका केही केही कुराहरू देखेर पनि देखेजस्तो लाग्दैन । अर्थात त्यस्तो तब हुन्छ जब तपाईले प्रेम पाउनका निम्ती हरपल संघर्षमा जुध्नुहुन्छ । तपाईले आफ्नो प्रेम प्राप्त गर्न सक्नुहुन्न तर पनि प्राप्त गर्न चाहनुहुन्छ भने त्यो बेला तपाई दृष्टी बिहिन हुनुहुन्छ अर्थात तपाईले आफ्ना वरिपरिका केही कुराहरू देखेजस्तो हुनुहुन्न । त्यसैले प्रेम गन्तव्य बिहिन र दृष्टी बिहिन जस्तो हुन्छ ।