(२९) के प्रेमले यथार्थ जिवनमा परिवर्तन ल्याउछ ?
यो संसार नै प्रेममा भिजेको छ तर तिनीहरूका लागी मात्र जुन यो संसारमा प्रेममा रमाईरहेका छन । हरेक मान्छेहरू प्रेम गर्छन तर कसैको प्रेममा स्वार्थपन मिसिएको हुन्छ भने कसैको प्रेममा पागलपल मिसिएको हुन्छ । कोही मान्छेहरू समय बिताउनका लागी प्रेम गर्छन भने कोही मान्छेहरू जिन्दगी बिताउनका लागी प्रेम गर्छन । जिन्दगीका लागी प्रेम नभईनहुने एक आधारभुत आवश्यकता जस्तै बनिसकेको छ । सायद प्रेमबिनाको जिबन जिउन नै असम्भव भईसकेको छ । सुखदुख बाड्ने माध्यम नै प्रेम बनेको छ । प्रेमको आगमन सँगै हरेकको जिबनमा परिवर्तन आउछ । कसैको उजाड भईसकेको जिन्दगी पनि प्रेमले नै हरियाली बन्दै जान्छ । प्रेमले नै हरेकलाई जिउन सिकाउछ भने प्रेमले नै मृत्युलाई पनि छल्न सक्छ । जस्तैः कुनै मान्छेको जिन्दगी एक्लो छ र सधै एक्लो महसुस गरिरहेको छ भने त्यसको जिबनमा एउटा धेरै माया र खुसी दिने जिबनसाथी भेटियो भने आफुलाई सबैभन्दा भाग्यमानी ठान्छ । उसको जिन्दगीका बन्द भईसकेका ढोकाहरू पनि फेरी खुल्दै जान्छन र उसको जिन्दगी पनि पहिलेजस्तै सुन्दर बन्दै जान्छ । त्यसको जिन्दगी बदलिनुमा केवल कसैको प्रेमको साथ र हात छ । त्यसका हरेक दुखका पलहरूमा प्रेमले खुसीका रंगहरू थप्दै जान्छ । मनको सुनसान बस्तीमा प्रेमको सुनौलो धुन थपिदिन्छ । यो प्रेम नै यस्तै चिज हो कि जिन्दगी बदल्ने सुत्रहरू नै यसैभित्र छन तर तपाईले हरेक पलहरू बुझ्नु आवश्यक छ, नत्र ति पलहरू त्यस्तै बितिरहेका हुन्छन । हरेकलाई प्रेम गर्नुहोस यहासम्म कि तपाईले शत्रुसँग पनि राम्रो व्यवहार गर्यौ भने त्यो पनि तपाईको एक असल मित्र बन्दछ ।