(२८) प्रेमले कस्तो किसिमको अनुभुती गराउछ ?
प्रेम एउटा यस्तो पल हो, जुन पलमा खुसीको आभास गराउछ । प्रेम एउटा यस्तो पल हो, जुन पलमा स्वर्गभन्दा पनि बढि आनन्द महसुस हुन्छ । प्रेम एउटा यस्तो औषधी हो, जस्ले मर्न लागेको मान्छेलाई पनि बाच्ने आभास गराउछ । प्रेम एउटा यस्तो रत्न हो, जुन अनमोल छ । भनिन्छ, प्रेम एउटा यस्तो जादु हो, जुन बेला मान्छेले बिषलाई पनि अमृत जस्तो ठानेर पिईदन्छ । प्रेममा परेको मान्छेको जिन्दगी नै भिन्न खालको हुन्छ । उ हरेक पलहरू रमाएर बिताईरहेको हुन्छ । उसका कमजोरीहरू पनि उसलाई शक्ती प्रदान गरिरहेका हुन्छन । उ आफुलाई यो संसारमा भाग्यमानी ठानिरहेको हुन्छ किनभने उसलाई प्रेमका पलहरूले उसले सोचेको भन्दा धेरै बढी खुसी दिईरहेका हुन्छन । प्रेमले नै हरेकको जिन्दगीमा खुसीको नदी नै बगाईरहेको हुन्छ । यदी तपाईको जिन्दगी पनि दुखी छ भने हरेकसँग राम्रो व्यवहार र हरेकलाई माया प्रेम बाड्न सिक जसले तपाईलाई पनि माया मिल्नेछ अर्थात तपाईको जिन्दगी पनि खुसी हुन सक्दछ । जब तपाईले केही प्रतीको घृणालाई हटाएर माया राख्छौ तब तपाईले घृणाले भरिएको संसार पनि मायाले भरिएको जस्तो देख्नेछौ । जस्तैः तपाई प्रकृतीलाई माया गर्दछौ भने तपाईलाई प्रकृतीका हरेक सुन्दरताहरू मन पर्दछन । किनकी प्रकृतीको सुन्दरताले तपाईलाई धेरै नै खुसी मिलिरहेको हुन्छ । प्रेमले नराम्रो माछेलाई पनि राम्रो बाटोमा हिड्न बाध्य बनाउदछ । जसको जिबनमा हरपल खुसी नै खुसी मिलिरहेको हुन्छ भने त्यो केवल प्रेमले मात्र नै मिलिरहेको हुन्छ । त्यसैले प्रेम नै त्यस्तो अनुभुती गर्ने शक्ती हो जसमा खुसीको सिमा नै असिमित छ । र वास्तवमा प्रेम नै स्वर्गीय आनन्दको भण्डार बनेको छ ।