(१५) चोखो माया गर्नेहरू छुट्टीन्छन, किन ?
भनिन्छ, माया प्रेम त ईश्वरले दिएको अमुल्य उपहार हो । तर कहिलेकाही त्यही अमुल्य उपहार नै कसैका लागी स्राप बन्न पुग्दछ । तिनीहरूले लाएको चोखो माया नै तिनिहरूका लागी अभिस्राप बन्दछ । यो संसारमा कतै वास्तबिक प्रेम छ त कतै स्वार्थपनले भरिएको छ । याद राख्नुहोस कि रहरले कसैसँग पनि चोखो माया नलाउनुहोस, सायद कुनैदिन त्यही प्रेम तपाईको लागी जहर बनेर पोल्न सक्छ । बिर्सेर पनि बाध्यता देख्दा देख्दै प्रेम नगास्नुहोस किनकी त्यो प्रेम तपाईको कहिल्यै सफल हुदैन । यदी मिलन चाहनुभयो भने पनि तपाईले यो संसारमा सबैभन्दा अमुल्य चिज गमाउनु पर्ला । हामीले सुनेकै होला चोखो माया गर्नेहरू एक हुन सक्दैनन् किनकी तिनीहरूको माया बाध्यताहरू बिच पलाएको हुन्छ । जुन टार्न नै धेरै गाह्रो पर्छ । हुन त यो संसार पनि माया बिना अधुरो नै हुन्छ तर पनि यो संसारलाई चोखो माया खप्दैन किनकी यहा स्वार्थी माया गास्नेहरू नै धेरै छन । र तिनीहरूले तपाईको मनको बेदना र भावना बुझ्न सक्दैनन् । यदी तपाई कसैलाई चोखो माया गर्नुहुन्छ भने त्यस्तो बाध्यतामा परेको त्यो मायालाई बियोगसँग जोड्नु किनकी तपाई आफ्ना आफन्तहरूले गरको बिस्वासमा घात गर्न सक्नुहुन्न । किनकी त्यो बिस्वासघात तपाईको मायामा नै पर्न जान्छ । प्रेममा परेको बिवसताले नै प्रेमलाई अनौठो बाटोमा डोर्याउछ, जसकारण तपाईको बिछोडका पलहरू निस्चित नै छन । जब चोखो प्रेम गर्ने प्रेमीहरू छुट्टीनुपर्छ, तिनीहरू जिबन र मृत्युको बिचमा हुन्छन । तिनीहरूको जिन्दगीमा धेरै नै ठुलो परिबर्तन आउछ जुन सोचेका पनि हुदैनन् । यदी तपाईले संघर्ष गर्न सक्नुहुन्न भने बिर्सेर पनि चोखो माया नगास्नुहोला जुन तपाईका लागी चाडै नै जिन्दगीको अन्तिम पल बनेर आउन सक्छ ।