(१३) प्रेमले संसार जित्न सकिन्छ, कसरी ?
जब तपाईले यो संसारमा हरेकको साथ पाउनुहुन्छ त्यसलाई नै संसार जित्नु भनिन्छ अर्थात जब तपाई यो संसारमा हरेकको मनमा बस्न सक्नुहुन्छ तपाईलाई आफै नै यो संसार जितेको महसुस हुन्छ । तपाईलाई यस्तो लाग्छ कि यो संसारमा भएको हरेक कुरा तपाईको पनि हो र जुन तपाईप्रती जिम्मेवारी जस्तो महसुस हुन्छ । जब मान्छेले हरेकलाई नराम्रो व्यवहार र घृणाको नजरले देख्दछ तब उसलाई पनि हरेकले घृणाको नजरले नै हेर्ने गर्दछन र उसलाई यस्तो पनि सहसुस हुदै जान्छ कि उसको संसार नै रित्तो छ । हरेक मान्छेहरूको भिडमा पनि उसले आफुलाई एक्लो महसुस गर्दछ । किनकी उसका आफन्तहरू नै उसका लागी पराई भईसकेका हुन्छन । तर जब उसले आफ्नो मन बदल्दै जान्छ अर्थात उ भित्र भरिएको घृणालाई मायामा परिबर्तन गर्दै जान्छ । उसले हरेकसँग राम्रो व्यवहार गर्दै जान्छ । उसको मन हरेकसँग मिल्दै जान्छ र उसलाई महसुस हुदै जान्छ कि शत्रु पनि उसकै एक असल मित्र नै हो अर्थात उसलाई हरेक मान्छेहरू आफ्ना आफन्त जस्तै लाग्छन । तब उसलाई हरेकको साथ र माया मिल्छ । उ एक्लो भएपनि आफुलाई कहिल्यै एक्लो नै महसुस गर्दैन किनकी हरेक मान्छेहरू उसका आफन्त जस्तै भएका हुन्छन । तब उसलाई यो संसार आफ्नै जस्तो लाग्दछ र आफुले नै जितेजस्तो महसुस हुदै जान्छ । त्यसैले तपाईले हरेक सँग राम्रो व्यवहार र माया गर्दै गयौ भने तपाई कहिल्यै एक्लो महसुस गर्नुहुन्न किनकी कुनै एउटा मनको मान्छे गुमाएपनि तपाईलाई हरेकको साथ मिलिरहेको हुन्छ र तिनिहरू तपाईलाई कहिल्यै एक्लो महसुस हुन दिदैनन् । किनकी हजारौको भिडमा तपाईले एउटा मान्छे गुमाए पनि तपाई सँग साथ दिने अझ हजारौ थपिदै जान्छन । त्यसैले हरेकको मनमा बस्न लायक बन्न सक्नुस अनि तपाईले संसार जित्न सक्नुहुन्छ । प्रेमले नै हरेक कुरालाई सम्भव बनाउदछ ।