(४५) कुनै मान्छे सफल र बिफल हुनुमा प्रेमले कस्तो भुमिका खेल्दछ ?
जब एउटा सामान्य मान्छेले सपना देख्छ अनि त्यसले त्यो सपना पुरा गर्न चाहन्छ तर कहिलेकाही त्यो व्यक्तीले आफुभित्रको साहस र आटलाई बाहीर देखाउन सक्दैन अर्थात उसले कयौं चोटी गरेको मेहेनतले पनि उ बिफल हुन्छ । किनकी उ एक्लो हुन्छ अनि आफुलाई सधै एक्लो र कमजोर ठानेर मेहेनत गरिरहेको हुन्छ र त्यो मेहेनत सपना बाहेक अरू कुराहरू (जस्तैः एक्लोपन) मा पनि बाडिन्छ । जसकारण उ बिफल हुन्छ । कहिलेकाही परेको धेरै ठुलो चोटमा पनि आफुलाई सम्हाल्न छोडेर उसले नकारात्मक सोच्न थाल्यो भने पनि उ बिफल हुन्छ । अर्थात पुरा हुन लागेको सपना पनि अन्तीम पलमा आएर अधुरै रहन्छ । प्रेम नै यस्तो शक्ती हो, जस्ले सपना पुरा गर्ने साहस र आट देखाउछ । धेरैजसो प्रेममा धोका पाएका मान्छेहरू नै सपना देख्छन अर्थात तिनीहरू आफ्नो प्रेममा भोगेको पिडा र बिफलता नै सपनाको माध्यमबाट पुरा गर्न चाहन्छन । त्यस्ता मान्छेहरू अवश्य पनि सफल हुन्छन किनकी तिनीहरूलाई प्रेमको पिडाले सपना पुरा गर्ने शक्ती प्रदान गरिरहेको हुन्छ अर्थात तिनीहरू आफु हरपल तड्पिएको एक एक पलको बदला आफ्नो सपना पुरा गरेर लिन चाहन्छन । वास्तवमा प्रेम नै सफलता पाउने हतियार हो । यो संसारमा हामी जस्तै हरेक मान्छेहरू हुन्छन जुन प्रेममा हार खाएर जिन्दगी देखी नै हार खाएको जस्तो ठान्छन र तिनिहरू यो संसारमा आफुलाई कमजोर हरपल तड्पी तड्पी बाच्न बाध्य हुन्छन तर कोही कोही मान्छेहरू नै प्रेमको बियोग र पिडा लाई एउटा सपना र चुनौती मानेर त्यो सपना पुरा गर्न चाहन्छन । अनि एक दिन त्यो सपना पुरा गरेरै देखाउछन । तपाईले पनि प्रेममा धोका पाउनुभएको छ तड्पीएर बाच्नुभएको छ भने, आजै त्यो पिडाका एकएक पलहरूलाई सपना र चुनौती सम्झेर सफलता हासील गर्नतिर लाग्नुहोस ।