(४६) माया दिनेहरू माया पाउछन र धोका दिनेहरू धोका पाउछन ?
सक्छौ भने सबैलाई माया र दया गर्नुहोस यदि सक्दैनौ भने कसैलाई झुटो माया र घृणा पनि नगर्नुहोस । जब तपाई कसैलाई माया गर्नुहुन्छ तब तपाईले पनि कसैको माया पाउनुहुन्छ । यदी तपाईले कसैलाई घृणा गर्नुहुन्छ भने तपाईले पनि त्यो बाट घृणा मात्र पाउनुहुन्छ । जब तपाईले कसैलाई बिश्वास दिलाएर धोका दिन्छौ, तब तपाई पनि कसैले बिश्वास गर्न लायक हुदैनौ अर्थात तपाईलाई पनि जानी नजानी सबैले नै धोका दिईरहेका हुन्छन अनि तपाई भन्नेछौ यो संसार नै यस्तै छ तर यो संसार जस्तो भएपनि ठिक छ तर तपाई नै यो संसारको लायक बन्न सकेका छैनौ, त्यसैले अब यो संसार तपाईको लायक नभएर तपाई नै यो संसारको लायक बन्न सक्नुपर्दछ । हरेकसँग खुसी बाड्दै गयौ भने तिनीहरूले पनि आफ्ना खुसीहरू तपाईलाई बाड्नेछन । हरेकसँग मनमिल्ने व्यवहार बनाउनुहोस जसकारण हरेकको मनमा बस्न लायक हुनेछौ । हरेकले तपाईलाई केवल एउटा असल मान्छेको आभासले महसुस गर्न पाउन । जब तपाईले आफ्नो मनभित्रको पबित्र माया हरेकसँग बाड्नुहुन्छ उनिहरूले पनि तपाईलाई आफ्नो मनभित्रको पवित्र माया दिनेछन । यदी तपाई हरेकसँग घृणा गर्नुहुन्छ र कसैसँग पनि अभद्र व्यवहार गर्नुहुन्छ भने तपाई हरेकका मनमा घृणाको पात्र बनेर रहेका हुन्छौ । जब तपाईले कसैलाई धेरै ठुलो बिस्वास दिलाएर धोका दिन्छौ भने त्यही बिस्वासघात तपाईको जिबनमा पनि अरूबाट मिलिरहेको हुन्छ । त्यसैले सक्छौ भने सबैका लागी राम्रो गर, हरेकलाई खुसी र माया बाड्न सिक यदि सक्दैनौ भने कसैप्रती बिश्वासघात र क्रोधको भावना नराख्नुहोस नत्र त्यो पल एक दिन तपाईको पनि आउनेछ र तपाई पनि कसैबाट क्रोधित हुनेछो। आजैदेखी नराम्रा कामहरू छोडेर राम्रा कामहरू गर्नतिर लाग्नुहोस तपाईलाई हरेकको साथ मिल्नेछ ।