(७) के प्रेमले सबैथोक पाईन्छ ?
यो संसार नै पैसाको खुट्किलोमा उभिएको छ र हरेक खुट्किलाहरूमा पैसा बिनाका कुराहरू नै छैनन् । यदि तपाई सँग पैसा छ भने तपाईहरूलाई नै भगवान ठानेर पुज्छन तर यदी तपाई सँग पैसा छैन भने तपाई सबैको नजरमा कमजोर मानिनु हुन्छ, किनकी यो संसार नै पैसामा चलेको छ । यहासम्म कि पैसाले तपाई माया पनि किन्न सक्हुन्छ र यदि तपाईसँग कुनै दिन पैसा नै भएन भने त्यही माया तपाई माथी नै भार बन्न पुग्छ । झुटो माया गर्नेहरू पनि पैसामा नै बिक्छन । पैसा छ भने यो संसारमा हरेक कुराहरू तपाईको हातमा हुनेछ । कुनैकुनै मान्छेहरू पैसा भएकोसँग मात्र माया प्रिती गास्छन तर मलाई एउटा कुरामा शंका लाग्छ कि तिनीहरू मान्छेलाई माया गर्छन वा पैसाहरूलाई माया गर्छन । त्यस्ता स्वार्थीहरूका लागी त म केही पनि छुट्ट्याउन सक्दिन किनकी तिनीहरू पैसाको लागी मात्र बाचेका हुन्छन । तर वास्तबिक प्रेम गर्नेहरू लाई पैसासँगको मतलब नै हुदैन, किनकी तिनीहरू चोखो र साचो मायाको निम्ती बाचिरहेका हुन्छन । तिनीहरूको संसार नै प्रेमबिनाको अधुरो नै रहन्छ । त्यस्ता साचो प्रेम गर्नेहरूका लागी प्रेम नै सबैथोक हुन्छ । तिनीहरू पैसाको खुट्कीलोमा बाचिरहेका हुदैनन् । तिनीहरू केवल माया प्रेमको जिन्दगीमा रमाएका हुन्छन । तिनीहरूको प्रेमलाई हामी जती पैसा तिरेर पनि एक रत्तीसम्म किन्न सक्दैनौ । किनकी तिनीहरूको माया अनमोल छ, जसको मुल्य तोक्न नै सकिदैन । यदी तपाईले पनि कसैलाई साचो मनले माया गर्छौ भने तपाईलाई धन सम्पत्ती र पैसासँगको मतलब नै हुदैन किनकी तपाईलाई केवल मनको माया चाहिएको हुन्छ । यदी तपाई धनसम्पत्ती देखेर माया गर्नुहुन्छ भने तपाईको माया पलभरमै टुट्न पनि बेर लाग्दैन । मेरो भनाई के छ भने साचो मनले माया गर्नुहोस । र याद गर्नुहोस मायाले नै अमूल्य चिज माया किन्न सक्नुहुन्छ भने तपाईको मायाले हरेक कुराहरू किन्न सक्नुहुन्छ ।