(१०) प्रेम जिवन होईन तर बन्न सक्छ ?
प्रेम केवल एउटा मनको भावना हो, जुन एउटाको मनमा अर्कोप्रती हुने गर्दछ । प्रेम एउटा फुलको सुगन्ध हो, जसका वरिपरिका हरेकलाई बास्ना मगमगाउछ । हामी सबै जिन्दगीमा कसै न कसैलाई प्रेम गरिरहेका हुन्छौ । वास्तबमा प्रेम जिबन होईन तर जिबन जिउने एक आधार मात्र हो यदी हामीले चाह्यौ भने प्रेम नै जिबन बन्न सक्छ, जुन हाम्रो जिन्दगीमा निर्भर रहन्छ । अर्थात प्रेम नै जिन्दगी जिउने आधार मात्रै नभएर जिबनको हिस्सा नै बन्न सक्छ । जस्तैः मानौ, तपाईले कसैलाई हृदयदेखी नै माया गरेका छौ र तपाई उ बिना एकै पल पनि बाच्न सक्नुहुन्न । किनभने उसको प्रेम नै तपाईको जिन्दगी जस्तै बनेको हुन्छ र यदी तपाईले उसको प्रेम पाउनुभएन भने तपाई बाच्न नै सक्नुहुन्न । वास्तबमा तपाईले माया प्रिती गासेदेखी तपाईको जिन्दगी नै माया प्रेममा अडिएको हुन्छ र यदी त्यो त्याग्दा तपाईको जिन्दगीको पनि त्याग हुन्छ । उ नै तपाईको हर धड्कन र तपाईले फेर्ने हरेक सासमा बसेको हुन्छ । यहासम्म कि तपाईको संसार नै उसको माया प्रेम हो र उसको प्रेम नै रहेन भने तपाईको जिन्दगी पनि रहदैन । उसको प्रेमले नै तपाईको जिन्दगी चलाएको हुन्छ, जसकारण तपाईको जिन्दगी सुनौलो र अनमोल बनेको हुन्छ । यदी वास्तबमै तपाईले प्रेमलाई जिबन बनाउन चाहनुहुन्छ भने त्यस्तो प्रेम रोज्नुहोला, जसले तपाईको संसार बाच्छ र खुसीहरू पलाएदै जान्छन । यस्तो संसारमा यो प्रेम नगर्नु कि जुन प्रेम तपाईको अधुरै रहन्छ र जिन्दगीको अन्तिम पल बनेर आउन सक्छ । यस्तो अवस्थामा प्रेम गास्नु जुनले तपाईको जिन्दगी बनेसँगै खुसीहरू ल्याउदछ ।