(४८) प्रेम एउटा यस्तो रोग हो जुन कहिलेकाही औषधी पनि बन्न सक्छ ?
जसरी हामी कुनै रोग लागेपछि सिकिस्त बिरामी पर्छौ, त्यसरी नै प्रेममा धोका पाएको मान्छे पनि एक किसिमको गहिरो मानसिक तनाव भएर रोगी जस्तै हुन्छ । जब त्यस्तो मान्छेलाई अरू कसैको प्रेम मिल्छ तब त्यसको उजाड जिन्दगी पनि हरीयाली हुदै आउछ । यो प्रेम यस्तो रोग हो कि जसको औषधी नै प्रेम हो । प्रेम केवल मनको रोग मात्र हो तर यसले पुरै मान्छेलाई असर गरिराखेको हुन्छ । किनकी प्रेममा परेको मान्छेलाई मनले नै नियन्त्रण गरिराखेको हुन्छ र प्रेममा परेको मान्छे दिमागभन्दा पनि मनबाट नियन्त्रण हुन्छ । हामीले सुनेकै हौला धेरैजसो मान्छेहरूलाई ठुल्ठुला रोग लागेर जतिसुकै औषधी गरेर पनि निको हुदैन र अन्तिममा आएर प्रेमले नै निको हुन्छ । प्रेमले मान्छेमा भएको शक्ती बाहिर ल्याउछ र त्यही शक्ती उपयोग गरेर मानसिक रोगहरू निको पार्छ । प्रेमले हरेक अवस्थामा रोग र औषधी दुबैको भुमिका खेलेको हुन्छ । प्रेम रोग तब लाग्छ जब मान्छेले कसैलाई यो संसारमा आफु लगायत आफ्ना आफन्त र सबैभन्दा पनि बढी माया गर्छ । उ हरपल मायाको गहिराईमा डुबिरहन्छ । कसैको मायाको गहिराईमा डुबेको मान्छे जब आफ्नो प्रेमीबाट टाढा हुन्छ तब उसलाई एक्कासी सहिनसक्नु हुन्छ र उ आफ्नो प्रेमीको मायामा हरपल तड्पिरहन्छ, जसकारण दिमागमा चोट परेर पागलजस्तो हुन पुग्छ, जस्लाई पागलप्रेमी भन्ने गर्छन । यो नै प्रेमको पिडाले बनाएको रोग हो । भने त्यो प्रेमीको संसार नै अध्यारो हुन्छ । अनि जब त्यस्तो प्रेमीलाई कसैको साथ मिल्छ वा जब त्यस्तो पागलप्रेमीलाई कसैको साथ र माया मिल्छ भने त्यो पुनह राम्रो हुन पुग्दछ । आखिरमा प्रेमले नै ल्याएको रोगलाई प्रेमले नै निको पार्ने औषधीको काम गर्दछ । यो संसारमा प्रेमले तड्पिएर पागल बनिसकेको मान्छेलाई पनि प्रेमले नै निको पार्ने गर्दछ । आखिरमा प्रेम एउटा मायाको रोग हो तर कहिलेकाही औषधी पनि बन्न पुग्दछ ।